|
२०८२ चैत्र २१
काठमाडौँ — नेपाली सेनाले अवकाशप्राप्त सैनिकहरूको पुनर्मिलनका लागि भूपू सैनिक सम्मेलन आइतबारदेखि सुरु गर्ने भएको छ। चैत २२ देखि वैशाख ४ सम्म विभिन्न चरणमा सञ्चालन हुने कार्यक्रममा चार प्रदेशका करिब ३३ हजार भूपू सैनिक सहभागी हुने अपेक्षा गरिएको छ।
सम्मेलनमार्फत भूपू सैनिकबीच सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारीसम्बन्धी कल्याणकारी योजनाबारे जानकारी दिने उद्देश्य राखिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्