|
२०८२ चैत्र २१
काठमाडौँ । काठमाडौँमा प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीले आफ्नो दाबी प्रस्तुत गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत महिला उम्मेदवार उठाउने जानकारी दिएका हुन्।
उनले नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीबाट समर्थन पाउने आशा व्यक्त गर्दै नयाँ शक्तिहरूबीच सहकार्य हुने कि नहुने भन्ने प्रश्न पनि उठाएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्