बडीबिल्डर रजनी श्रेष्ठ संसद् प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ३

काठमाडौं । बडीबिल्डिङ खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेकी रजनी श्रेष्ठ अब संसद् प्रवेश गर्ने भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी हुन्।

सन् २०१७ देखि बडीबिल्डिङ सुरु गरेकी रजनीले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पदक जितेकी छन्। सन् २०२३ मा नेपालमै भएको ५५औँ एसियाली बडीबिल्डिङ तथा फिजिक खेलकुद च्याम्पियनसिपमा उनले ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *