समानुपातिक सांसद छान्न कांग्रेस बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १

काठमाडौं — नेपाली कांग्रेसले समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य छनोट गर्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये पार्टीले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य चयन गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *