प्रतिनिधिसभामा नयाँ अनुहारको बहुलता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

काठमाडौं। आगामी प्रतिनिधिसभामा ९० प्रतिशतभन्दा बढी नयाँ सांसद देखिने भएका छन्। कुल २७५ मध्ये करिब २५० जना पहिलो पटक निर्वाचित हुने अनुमान गरिएको छ।

प्रत्यक्ष निर्वाचनतर्फ १६५ मध्ये १४० जना नयाँ सांसद छन् भने केही मात्र पुराना सांसद दोहोरिएका छन्।

यसपटक संसदमा युवाको उपस्थिति पनि बढेको छ। ३० वर्षमुनिका १३ जना सांसद निर्वाचित भएका छन् भने ५० वर्षमुनिका सांसदको संख्या ११९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *