६ महानगरमध्ये काठमाडौं सबैभन्दा कमजोर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनअनुसार काठमाडौं महानगरपालिका ४४.९७ अंकसहित ६ महानगरमध्ये अन्तिम स्थानमा परेको छ। समयमै बजेट पेश नगर्नु, बजेट प्रक्षेपण र वार्षिक समीक्षा नगर्नु तथा बेरुजु फर्स्यौटमा प्रगति नदेखिनु मुख्य कारण बनेका छन्।

राजस्व संकलन र प्रविधि प्रयोगमा राम्रो भए पनि वित्तीय अनुशासन र व्यवस्थापनमा कमजोरीका कारण काठमाडौं पुछारमा परेको आयोगको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *