१० जिल्ला न्यायाधीशको सरुवा, को कहाँ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाडौं : विभिन्न जिल्लाका १० जना न्यायाधीशहरूको सरुवा भएको छ ।

न्याय परिषद्ले बुधबार काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।

त्यस्तै, विभिन्न जिल्लाका २० जना न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *