आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २७

आज मेहनत र धैर्यले सफलता दिलाउने दिन छ। मेषमिथुन ले काममा केही अवरोध झेल्नुपरे पनि लक्ष्य पूरा हुने संकेत छ।

वृष, कन्यामकर का लागि आर्थिक, पेशागत तथा सम्मानजनक अवसर मिल्नेछ।

सिंहकुम्भ ले पारिवारिक तथा मानसिक तनावमा संयम अपनाउनु उपयुक्त हुन्छ। कर्कट, वृश्चिकमीन विद्यार्थी तथा बौद्धिक क्षेत्रमा सफल रहनेछन्।

तुलाधनु ले यात्रा, स्वास्थ्य र निर्णयमा सतर्कता अपनाउनुपर्ने देखिन्छ। समग्रमा सकारात्मक सोच र विवेकपूर्ण कदमले दिन अनुकूल रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *