|
२०८३ जेष्ठ २४
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वगृहमन्त्री सुधन गुरुङले राजनीतिक दलहरूले सकारात्मक काममा सहकार्य गर्नुपर्ने बताएका छन्।
गोरखामा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्तिले देशको विकासमा सहयोग नपुग्ने धारणा राखे।
गुरुङले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने अठोट दोहोर्याउँदै गोरखावासीका समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्ने बताएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्