रास्वपाको समानुपातिक बन्दसूचीमा बालेन टिमबाट गण्डकीका एक्ला प्रतिनिधि बने प्रकाश सपुत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा गण्डकी प्रदेशबाट १० जनाको नाम समेटिँदा चर्चित कलाकार प्रकाश सपुत मात्रै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको टिमबाट प्रतिनिधित्व गर्ने उम्मेदवार बनेका छन् ।

बाग्लुङका सपुतको समावेशीकरणले बालेन समूह र रास्वपाबीचको एकतापछिको शक्ति सन्तुलन झल्काउने संकेत दिएको छ भने गण्डकीका अन्य जिल्लामा समानुपातिक प्रतिनिधित्व नपरेको विषयले पार्टीभित्र असन्तुष्टि पनि देखिन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *