निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १५

काठमाण्डौँ । निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् ।

मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *