|
२०८२ कार्तिक २७
काठमाण्डौँ । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्माले निर्वाचन आयोगमा पुगेर नयाँ पार्टीको लागि सनाखत गरेकी छन् । उनले बिहीबार आयोगमा पुगेर उनले सनाखत पत्रमा हस्ताक्षर गरेकी हुन् ।
उनी कुलमान घिसिङको समर्थन रहेको दल ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्यमा प्रस्तावित पदाधिकारी हुन् ।
अभिनेत्री निशा अधिकारी पनि गतिशिल लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेकी छिन् भने कलाकार एलिजा गौतम जनादेश पार्टीको उपाध्यक्ष बनेकी छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्