|
२०८२ कार्तिक २
काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले फरि पनि एमालेलाई नै सरकारमा पठाउने दाबी गरेका छन् ।
आइतबार काठमाडौँमा सम्पादकहरूसँगको संवाद कार्यक्रममा ओलीले यस्तो दाबी गरेका हुन् । उनले सरकारले चुनाव गराउनेतर्फ ध्यान नलगाएको टिप्पणी गरेका छन् ।
ओलीले आफ्नो सुरक्षा घटाएकोमा सरकारप्रति आक्रोस व्यक्त गरेका छन् । ‘वडाध्यक्ष र मेयरको सुरक्षा बढाएर मेरो सुरक्षाकर्मी घटाउने कुन तर्क हो?,’ उनको प्रश्न छ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्