|
२०८२ आश्विन १२
काठमाण्डौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।
कांग्रेसले जेनजी आन्दोलनपछि पहिलो पटक बैठक बोलाएको हो ।
गत २४ गते भएको जेनजीको हिंसात्मक आन्दोलनमा सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि साङ्घातिक आक्रमण भएको थियो । उनीहरु अझै पनि उपचाररत छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्