डडेल्धुरा अपडेट: देउवाले १७३६ मत ल्याउँदा सागर ढकालको ९४३

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ५

सोमबार, मंसिर ५, २०७९  २०:४६

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डडेल्धुरामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १७३६ मत प्राप्त गरेका छन्। जम्मा ३ हजार ६७३ मतगणना हुँदा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल दोस्रो स्थानमा छन्। उनले ९४३ मत ल्याएका छन्। 

यस्तै कांग्रेस बीपीका कर्ण मल्लले ६२३ मत ल्याएका छन्। राप्रपाका गोविन्द खडायतले भने ४२ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कर्णसिंह रावलले ४५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *