प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सुदन किरातीको आलोचना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको सामाजिक सञ्जाल अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेतृत्वमा परिपक्वता आवश्यक रहेको बताएका छन्।

किरातीले राजनीतिक नेतृत्वले व्यक्तिभन्दा पनि समस्या समाधान र संस्थागत प्रक्रियामा ध्यान दिनुपर्ने उल्लेख गर्दै जिम्मेवार र संयमित शैली आवश्यक हुने बताएका छन्।

उनले सामाजिक सञ्जालमै व्यंग्यात्मक टिप्पणी गर्दै नेतृत्वको अभिव्यक्ति शैलीबारे असन्तुष्टि समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *