काठमाडौँमा सुकुमबासीको विवरण सङ्कलन तीव्र, १८१६ परिवार सम्पर्कमा

DaksuMedia दाक्सु मिडिया
|
बैशाख २१, २०८३

काठमाडौँ उपत्यकामा नदी किनारका अवैध बस्ती हटाउने अभियानपछि १८१६ सुकुमबासी परिवार सरकारसँग सम्पर्कमा आएका छन्। ती परिवारका कुल ७७८९ जना नागरिक रहेको जनाइएको छ।

सरकारले हालसम्म ७९४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखेको छ भने अन्य व्यक्तिहरूले अस्थायी रूपमा आफ्नै व्यवस्था गरेका छन्।

सुकुमबासी व्यवस्थापनका लागि कीर्तिपुर, नयाँ बसपार्क, माछापोखरी, भक्तपुर र बोडे क्षेत्रमा अस्थायी आवास केन्द्र सञ्चालनमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *