मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुदन गुरुङ पाँचौँ नम्बरमा पुगे

DaksuMedia दाक्सु मिडिया
|
चैत्र २४, २०८२

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो ।

नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुदन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् ।

दोस्रोमा डा.स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *