सिद्धार्थ राजमार्ग खोलियो, सवारी चलायमान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

पाल्पा – आज बिहान सिद्धबाबा क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्गमा सवारी आवागमन रोकिएको थियो।

ढुङ्गा र लेदो खस्दा सडक बन्द भएको थियो। तर, दिउँसो १ बजेपछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सडक खोलिएको जानकारी दिएको छ। सडक खुलेसँगै रोकिएका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *