आर्मीको थ्रिलर जित, टाइगर कप थप रोचक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १५

काठमाडौं । पोखरामा जारी छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले तीन पाकिस्तानी खेलाडी सम्मिलित पर्वत जिल्ला भलिबल संघलाई ३–२ ले हराउँदै रोमाञ्चक जित निकालेको छ। पाँच सेटसम्म तानिएको खेलको निर्णायक सेटमा आर्मीले २०–१८ को संघर्षपूर्ण जित दर्ता गर्‍यो।

महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले आ–आफ्ना खेल ३–० ले जित्दै फाइनल यात्रा तय गरेका छन्। च्याम्पियनसिप माघ १७ गतेसम्म पोखरा रंगशालामा जारी रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *