|
२०८२ पुष ८
काठमाडौँ । काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यराति करिब ६ घण्टा भेटवार्ता भएको छ।
असिम साहको कार्यालयमा भएको छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको सहभागी नेताहरूले बताएका छन्। भेटमा राजनीतिक सहकार्य र मिलेर अघि बढ्ने विषयमा संवाद भएको जनाइएको छ।
पछिल्लो समय देखिएको दूरी घटाउने प्रयासका रूपमा यो भेटलाई हेरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्