|
२०८२ कार्तिक १०
काठमाण्डौँ । मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ ।
आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताएका छन् । तर पार्टी सदस्य संख्या भने लगभग टुंगिएको उनले बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्