कांग्रेस विशेष महाधिवेशन पक्षधरको पत्रकार सम्मेलन, ५३ प्रतिशतको समर्थन दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै शेखर–गगन पक्षले आज बिहान थापागाउँ ब्यांक्वेट, बानेश्वरमा पत्रकार सम्मेलन गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर अभियानबारे जानकारी दिन सम्मेलन गरिएको हो। उनीहरूले ५३ प्रतिशत प्रतिनिधिको समर्थन रहेको दाबी गरेका छन्।


संस्थापन पक्ष नियमित महाधिवेशनमा जोड दिँदै आएको छ भने गगन थापाले मंसिर २७–२९ मा महाधिवेशनको प्रस्ताव गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *