|
२०८२ भाद्र ३१
काठमाडौं — मन्त्रिपरिषद्को बैठकले जेन-जी आन्दोलनमा मृत्यु भएकाको सम्झनामा असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।
सो दिन सार्वजनिक बिदा पनि दिइनेछ।
साथै, आन्दोलनका घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्