शिवम् सिमेन्टद्वारा काठमाडौंमा सरसफाई अभियान सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०


काठमाडौं । काठमाडौंमा हालैको आन्दोलनपछिको क्षति व्यवस्थापन गर्न शिवम् सिमेन्टले सरसफाई अभियान थालेको छ।

जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कम्पनीले कार्यालय परिसर सफा गर्नुका साथै आवश्यक फर्निचर सहयोग गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सरसफाई कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। “समुदाय र शहरको पुनर्निर्माणमा सहयोग गर्नु हाम्रो कर्तव्य हो,” कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *