सबिता भण्डारी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

२९ भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नेपालकी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कोइरालाको सिफारिसमा संविधानको धारा १५७(२)(ब) अनुसार आइतबार उनलाई नियुक्त गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *