|
२०८२ भाद्र २६
काठमाडौं : नेकपा एमाले र एकीकृत समाजवादीसँग नजिक रहेका कार्यकर्ताहरू सडकमा उत्रिन थालेका छन् । संविधानको संरक्षण गर्नुपर्ने भन्दै उनीहरूले ‘संविधान रक्षा गरौँ’ भन्ने प्लेकार्ड बोकेर काठमाडौंको नेपाल कमर्स क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा नेताहरूलाई लक्षित आक्रमण भएपछि भूमिगत बनेका राजनीतिक दलका नेता–कार्यकर्ता क्रमशः बाहिर निस्किन थालेका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Tara1099
September 11, 2025https://shorturl.fm/TpCbC