|
२०८२ भाद्र २६
२६ भदौ काभ्रेपलाञ्चोक । रामेछाप कारागारमा कैदी भाग्ने प्रयास गर्दा गोली चल्दा २ जनाको मृत्यु भयो।
२६ भदौ, काभ्रेपलाञ्चोक — बिहीबार बिहान कैदीहरुले कारागारको ताल्चा तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलायो। घटनामा २ कैदीको मृत्यु भएको छ भने १ जना गम्भीर र १० जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार बलजफ्ती प्रयासपछि नियन्त्रणमा लिन गोली चलाउन परेको हो।
घाइतेहरु अहिले रामेछाप अस्पतालमा उपचाररत छन्। कारागारमा हाल ३३४ जना कैदी रहेका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्