×

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  भेटवार्ता

माघ १३, २०७८ | दाक्सु मिडिया

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले  बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे  शीतल निवास जानु भएको हो छ । छलफलको विषय जानकारी छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: