×

फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाए

फाल्गुन २२, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – त्रिकोणत्मक टी–२० आई शृंखलाको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी १४.३ ओभरमा व्यक्तिगत १ रनमा आउट भए । उनलाई टिम भान डर गुगटेनले एलबीडब्लूको धरामा पारेका हुन् ।

उनी आउट हुँदा नेपालको स्कोर १२८ रन छ । यसअघि ओपनर आरिफ शेख ४७ र कुशल भुर्तेल २० रनमा आउट भए । कप्तान रोहित पौडेलले २५ रन बनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: