×

लैङ्गिक समानताका लागि आवश्यक वातावरण बनाउन महासचिव गुटरेसको आग्रह

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया सम्वाददाता

युक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गरेका छन् ।

Tata

उनले विश्वमा लैङ्गिक समान कायम गर्न र यसका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन् । विश्वमा नारी दिवसका अवसरमा दिएको सन्देशमा उनले सो धारणा राखेका हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: