घा,इते भइन टीका सानू,शिघ्र स्वास्थ लाभको कामना लेख्नुहोस

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ३१

पछिल्लो समयकि अत्यन्तै चर्चित र लोकप्रिय गायिका हुन टीका सानु। मीठो स्वरकी धनी साधै प्रत्यक्ष दोहोरी गाउन निकै अब्बल टीका सानु उनको स्वरमा हजारौं गितहरु बजारमा आएका छ्न भने सयौं गितहरुमा उनी आफैले अभिनय पनि गरेकी छिन।

बजारमा आएका उनका अधिकांश गितहरु दर्शन स्रोताले अत्यधिक रुचाएका छ्न। हरेक वर्ष उनले तिज लागे संगै तिजका गितहरु बजारमा ल्याउने गरेकी छिन।यस वर्ष पनि टिकाले नयाँ तिज गितको तयारी गरिरहेकी थिइन।

यश वर्षको लागि तिज गितको भिडियो र अडियोको काम अन्तिम चरणमा पुगेको भन्दै टीका सानुले फोटो सहित आफ्नो फेसबुक वालमा पोस्ट गरेकि छिन।उनको उक्त फोटो स्टाटस हेर्दा गित एसि,ड आ,क्रम,णको कथा उक्त भिडियोमा हुन सक्ने अनुमान गर्न सकिन्छ।उनले सार्वजनिक गरेका तस्बिरहरुमा एसि,ड आ,क्रम,णमा परि अनुहार बि,ग्रेको अवस्थामा देख्न सकिन्छ।

उक्त गित कै सुटिङ बाट फर्किदै गर्दा सामान्य हिड्दा हिड्दै ल,डेर घा,इते भएको उनले आफ्नो फेसबुक वालमा स्टाटस राख्दै जानकारी गराएकी छिन।हेर्नुस उनको उक्त स्टाटस:

(2078-03-30)
जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु हुदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै ल,डेर खुट्टा को यो हाल भयो । मैले(2078-04-06) सम्म को काम लियको थिय भर दियको थिय तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थ को कारन यहाँ हरु मा पर्न जाने नोक्सानी को लागि क्षेमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु धन्यवाद

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *