राजनीतिक यात्रा सरल हुँदैन, कठिनाइ पार गर्नुपर्छ : ठाकुर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २३

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीतिमा सफलता हासिल गर्न विभिन्न चुनौती र कठिनाइ पार गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै ठाकुरले सत्ता र नेतृत्वमा पुग्ने राजनीतिक यात्रा सहज नहुने धारणा राखे। उनले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै परिस्थितिअनुसार अनेकौँ उतारचढावको सामना गर्नुपर्ने बताए।

ठाकुरका अनुसार राजनीतिमा टिकिरहन र अघि बढ्न सरल बाटो मात्रै पर्याप्त हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *