विश्वकपमा जापानको प्रभावशाली सुरुआत, ट्युनिसिया पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ७

काठमाडौँ: फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा जापानले ट्युनिसियामाथि शानदार जित हात पारेको छ।

स्टाडियो मोन्टेरीमा भएको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियालाई ४–० गोल अन्तरले पराजित गरेको हो। खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए।

यस जितसँगै जापानले विश्वकपमा ट्युनिसियाविरुद्ध आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *