नेपाल दलित सङ्घले पायो नयाँ नेतृत्व

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामु नियुक्त भएका छन्।

पार्टी नेतृत्वले नयाँ जिम्मेवारीसहित उनलाई संगठनको नेतृत्व सम्हाल्ने अवसर दिएको हो। निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने मुख्य दायित्वसहित कार्यादेश प्रदान गरिएको बताइएको छ।

नयाँ नेतृत्वले संगठनलाई सक्रिय, व्यवस्थित र लोकतान्त्रिक प्रक्रियामार्फत अगाडि बढाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *