|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार कटुवाललाई संगठनको नयाँ नेतृत्वको जिम्मेवारी दिएका हुन्। पार्टीको निर्णयअनुसार उनलाई अध्यक्ष पदमा मनोनयन गरिएको जनाएको छ।
नवनियुक्त अध्यक्ष कटुवाललाई संगठनको महाधिवेशन सम्पन्न गर्ने लगायतका प्रमुख जिम्मेवारीसहित कार्यादेश प्रदान गरिएको छ। उनी धनकुटाकी हुन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्