|
२०८३ जेष्ठ ३१
झापा । झापाको मेचीनगर–४ मा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। घरबाहिर निस्किने क्रममा ६२ वर्षीया पद्मा पौडेलमाथि जङ्गलबाट आएको हात्तीले आक्रमण गरेको बताइएको छ।
हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्