|
२०८३ जेष्ठ २४
गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले विकास, समृद्धि र सुशासनलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको बताएका छन्।
गोरखामा आयोजित पार्टीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले विकास निर्माणका काममा सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
बुर्लाकोटीले औद्योगिक विकास, रोजगारी सिर्जना र ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिइएको उल्लेख गर्दै देशभित्र उत्पादन र लगानी बढाएर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्