गृहमन्त्री बने काम देखाउने गुरुङको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौँ । पूर्वगृहमन्त्री सुधन गुरुङले पुनः गृहमन्त्री बन्ने अवसर पाए छोटो समयमै परिणाम देखाउने बताएका छन्।

रास्वपा गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जिम्मेवारी पाएपछि सुरुआती दुई महिना काममा केन्द्रित रहने र औपचारिक स्वागत–सम्मानका कार्यक्रम नगर्न आग्रह गरे।

गुरुङले उक्त अवधिमा मन्त्रालयका कामलाई व्यवस्थित बनाउने दाबी गर्दै आफू जनताको विश्वास र मतप्रति सधैं जिम्मेवार रहने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *