मध्यपूर्वमा तनाव उत्कर्षमा, इरान–अमेरिका टकराव थप चर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं । मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव थप बढ्दै गएको छ। पछिल्लो घटनाक्रममा इरानले बहराइन र कुवेततर्फ क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार होर्मुज जलसन्धि नजिक रहेका अमेरिकी लक्ष्यतर्फ सात वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो, जसमा अधिकांश क्षेप्यास्त्र बीचमै रोकिएको वा लक्ष्यमा नपुगी खसेको जनाइएको छ।

बहराइन र कुवेतले यस घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा लिँदै कडा प्रतिक्रिया दिएका छन्। विस्फोटका आवाज र त्रासपूर्ण अवस्था स्थानीय बासिन्दाले अनुभव गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *