|
२०८३ जेष्ठ २४
तेहरान । अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा उडिरहेका दुई इरानी ड्रोन खसालेको जनाएको छ।
अमेरिकी सेनाको मध्य कमान्ड (सेन्टकम)का अनुसार ती ड्रोनहरूले अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षामा जोखिम उत्पन्न गर्न सक्ने अवस्था देखिएपछि कारबाही गरिएको हो।
सेन्टकमले क्षेत्रीय सुरक्षा र समुद्री यातायातको संरक्षणका लागि आवश्यक कदम चाल्न आफूहरू तयार रहेको जनाएको छ। यसअघि पनि अमेरिकी सेनाले चार इरानी ड्रोन नष्ट गरेको दाबी गरेको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्