|
२०८३ जेष्ठ २०
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कठिन परिस्थितिमा पनि जिम्मेवारीबाट पछि नहट्ने बताएका छन्।
एक कार्यक्रममा बोल्दै उनले चुनौतीका बेला नेतृत्व त्याग्ने आफ्नो स्वभाव नभएको उल्लेख गरे। पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे चर्चा भइरहेका बेला आएको उनको अभिव्यक्तिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
ओलीले आफू परिस्थिति अनुसार जिम्मेवारी निर्वाह गर्न तयार रहेको संकेत दिएका छन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्