चुनौतीसामु नझुक्ने ओलीको उद्घोष: “पछारिएला तर घुँडा टेकिने छैन”

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता र देशहितका विषयमा कुनै सम्झौता नगर्ने बताएका छन्।

पार्टीको सदस्यता नवीकरण कार्यशालामा बोल्दै उनले चुनौती र दबाबका बीच पनि आफ्नो अडान नबदलिने उल्लेख गरे।

ओलीले लामो समयदेखि देश र जनताको पक्षमा सक्रिय रहेको स्मरण गर्दै राष्ट्रिय हितका सवालमा दृढ रहने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *