भारतका प्रधानमन्त्री मोदीसँग लामिछानेको शिष्टाचार भेट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौँ : रवि लामिछाने र नरेन्द्र मोदी बीच भारत भ्रमणका क्रममा भेटवार्ता भएको जनाइएको छ।

भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ। भ्रमणका क्रममा लामिछानेले एस जयशंकर र अमित शाह सँग पनि भेट गरेका छन्।

रास्वपाका सभापति लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *