सम्पत्ति छानबिन आयोगप्रति ओलीको असन्तुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन प्रक्रियाप्रति असहमति जनाएका छन्।

पार्टीको सदस्यता नवीकरण कार्यशालामा बोल्दै उनले वर्तमान सरकार पूर्वाग्रही ढंगले अघि बढेको आरोप लगाए। आफूलाई लक्षित गरेर छानबिन गर्न खोजिएको दाबी गर्दै उनले आयोगसमक्ष बयान नदिने बताए।

ओलीले आफ्नो सम्पत्तिबारे सरकारलाई चुनौतीपूर्ण शैलीमा टिप्पणी गर्दै छानबिन प्रक्रियाको निष्पक्षतामाथि प्रश्नसमेत उठाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *