भाजपा मुख्यालयमा रवि लामिछानेको विशेष स्वागत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नयाँदिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा औपचारिक स्वागत गरिएको छ।

भाजपाका अध्यक्ष नितिन नवीनसहितका नेताहरूले लामिछानेलाई स्वागत गर्दै विभिन्न राजनीतिक तथा द्विपक्षीय विषयमा छलफलको कार्यक्रम तय गरेका छन्।

भ्रमणका क्रममा लामिछानेले भाजपा नेतृत्वसँगै भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *