गाजामा सैन्य नियन्त्रण विस्तारको आदेश : नेतान्याहु

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १५, २०८३

काठमाडौँ — बेन्ज्यामिन नेतान्याहुले गाजाको थप क्षेत्र नियन्त्रणमा लिन इजरायली सेनालाई निर्देशन दिएको बताएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार प्रारम्भिक लक्ष्य गाजाको करिब ७० प्रतिशत भूभागमा नियन्त्रण स्थापित गर्ने रहेको जनाइएको छ।

यो कदम अक्टोबर २०२५ मा हमाससँग भएको युद्धविराम सम्झौताविपरीत हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चासो व्यक्त गरिएको छ। हाल गाजा पट्टीको को ठूलो हिस्सा युद्धका कारण क्षतिग्रस्त भइसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *