चार दिनसम्म सरकारी कार्यालय बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १४

काठमाडौँ, जेठ १४ — बकर इद र गणतन्त्र दिवसका कारण आजदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ।

आज बकर इदको अवसरमा सार्वजनिक बिदा दिइएको हो भने भोलि गणतन्त्र दिवस मनाइँदै छ। त्यसपछि शनिबार र आइतबार नियमित साप्ताहिक बिदा परेकाले सरकारी कार्यालय चार दिन बन्द रहनेछन्।

यद्यपि, सरकारले सार्वजनिक बिदामा पनि सरकारी अस्पतालका केही सेवा सञ्चालनमा राख्न निर्देशन दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *