|
२०८३ जेष्ठ ११
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले पार्टी अध्यक्ष केपी शर्मा ओली को राजीनामा मागिएको भन्ने समाचार गलत रहेको बताएका छन्।
सचिवालय बैठकपछि बोल्दै उनले अध्यक्ष ओलीलाई हटाउने वा पार्टीभित्र समर्थन कमजोर भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको स्पष्ट पारे।
बस्नेतका अनुसार बैठकमा अध्यक्ष ओलीले राखेका सबै प्रस्ताव पारित भएका छन्। उनले बाहिर फैलाइएका हल्लाले एमालेको वास्तविक अवस्था नदेखाउने बताए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्