|
२०८३ जेष्ठ ५
काठमाण्डौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सकिएको छ ।
मङ्गलबार संसदीय सुनुवाइ समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफ पूरा भएपछि शर्माको संसदीय सुनुवाइ सकिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्